Logo

संशोधन प्रस्ताव पास गर्न मोर्चाको सर्त



Spread the love

madheshi-morcha

मधेसी मोर्चाले संविधान संशोधन विधेयक आफूले भनेअनुसार परिमार्जन भएमात्र संसदबाट पास गर्न सहयोग गर्ने सर्त राखेको छ ।

सीमांकनबारे झापा, मोरङ, सुनसरी, कैलाली र कञ्चनपुरलाई थाती राखेर संविधान संशोधन गर्न नसकिने मोर्चाको ठहर छ ।

नवलपरासीलाई टुक्र्याएझै झापा, मोरङ, सुनसरी, कैलाली र कञ्चनपुर पनि फुटाएर मधेसको भाग मधेस र पहाडको भाग पहाडी प्रदेशमा गाभ्नुपर्ने सर्त उसको छ ।

त्यस्तै राज्य पुन संरचना आयोगको रिपोर्ट अनुसार १० प्रदेश बनाए सीमांकन समस्या समाधान हुने ठहर मोर्चाको छ ।

आजको नागरिक दैनिकमा समाचार छ ।

प्रतिक्रिया दिनुहोस्