Logo

“बलीउडमा एडजस्ट हुनका लागी स्ट्रगल गरिरहेकी छु”सनी लियोनी…



Spread the love

sunny-leone-hot-photos-586x416

पोर्न स्टारबाट बलीउड एक्ट्रेस बनेकी सनी लियोनीले हालैमा आफ्नो मोबाइल ऐप लन्च गरेकी छिन् । आफ्नो बलीउड जर्नीको बारेमा बताउँदै सनीले भनिन्, ‘बलीउडमा आएर मलाई केही एडजस्टमेन्ट्स गर्नु पर्यो । जसरी यहाँ बिजनेस र सेटमा काम हुन्छ, त्यसलाई देखेर मैले यो सम्झिएकी बलीउड मेरो लागी बदलिने छैन ।

यो दुनियाँ (बलीउड) मेरो लागी थिएन । मलाई यो ठाउँसँग प्रेम छ । यहाँ मलाई हरेक पल केही न केही सिक्ने मौका मिलेको छ । जहाँसम्म स्ट्रगलको कुरा छ त्यो म भन्छु कि हरेक दिन केही न केही हुन्छ ।’

मीडियाले सनी लियोनीसँग जब प्रश्न सोध्न सुरु गरे कि ‘तपाई आफुका अलवा कुन बलीउड स्टारको ऐपमा देख्न चाहनुहुन्छ ?’ यो प्रश्नमा सनीले उत्तर दिइन, ‘सोनम कपूर र रणवीर सिंह’ ।

सनीले भनिन, ‘मेरो हिसाबले सोनम कपूरलाई देख्न इन्ड्रस्टिंग होला किनकी उनी ट्रेवल गर्छिन र नयाँ स्थानमा एक्सप्लोर गर्छिन । तर, म सोशल मीडियामा सबै बलीउड स्टार्सलाई फलो गर्छु । अझ कुरा एक्टर्सको हुन्छ भने मेरो हिसाबले रणवीर सिंह निकै रमाईला र क्रेजी छन् । उनका फेशन सेन्स निकै राम्रो छ , कहिले काहिँ उनी फन्नी आउटफिट्स पनि लगाउने गर्छन ।

प्रतिक्रिया दिनुहोस्