Logo

हेर्नुहोस् ! तीजका २७ तस्बिर



Spread the love

तीज हिन्दु नारीहरूले मनाउने एउटा महत्त्वपूर्ण चाड हो । तीज मुख्य रूपले नेपालभर मनाइन्छ भने भारतका कुनै कुनै प्रान्तमा पनि मनाइन्छ ।

धार्मिक कथन अनुसार हिमालयकी पुत्री पार्वतीले महादेव पति पाउनका लागि कठोर व्रत गरी आफ्नो कामना पूरा गरेको मानिन्छ । तिजमा पानी समेत नखाई विवाहित महिलाहरू शिवको पूजा–आराधना गर्दै आफ्ना पतिको दीर्घायु, सुस्वास्थ्यको कामना गरी व्रत बस्दछन् भने अविवाहित महिलाहरू सुयोग्य तथा आदर्श पति प्राप्त गर्ने कामनाका साथ व्रत बस्ने चलन रही आएको छ ।

तीज पर्वको अवसरमा महिलाहरू विभिन्न तीर्थस्थल, मन्दिरमा गई शिव पार्वतीको पूजा गरेर तीज सम्बन्धी गीत गाएर यो पर्व मनाउने परम्परा हिन्दु संस्कृतिमा रही आएको छ ।

तीजको अवसरमा सल्लेरी खबरका फोटो पत्रकार शंकर भुजेलले कैद गरेका तस्बिरहरू:

भुजेल सल्लेरी खबरका फोटो पत्रकार हुन् ।

प्रतिक्रिया दिनुहोस्