Logo

मन्त्री उपेन्द्र यादव र मोहम्मद इस्तियाक राईले अझै बुझाएनन् सम्पत्ति विवरण



Spread the love

नियुक्त भएको १०३ दिन बितिसक्दा पनि स्वास्थ्य तथा जनसंख्या मन्त्री उपेन्द्र यादव र सहरी विकास मन्त्री मोहम्मद इस्तियाक राईले आफ्नो सम्पत्ति विवरण सार्वजनिक गरेका छैनन् ।

यादव र राई गत जेठ १८ गते मन्त्री बनेका हुन् । सामान्यतया सरकारका प्रधानमन्त्री तथा मन्त्रीले नियुक्त भएको ६० दिनभित्र आफ्नो सम्पत्ति विवरण सार्वजनिक गर्ने चलन छ ।

संघीय समाजवादी फोरम नेपालसँग आबद्ध रहेका मन्त्रीहरुले ६० दिन भित्र गर्नु पर्न काम १०३ दिन बितिसक्दा पनि सम्पत्ति विवरण सार्वजनिक नगरेर प्रचलित मुल्यमान्यताको वेवास्ता गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्