Logo

रोनाल्डो मेस्सीभन्दा दोब्बर पारिश्रमिक पाउने फूटबल खेलाडी



Spread the love

पोर्चुगलका रोनाल्डो र अर्जेंटीनाका मेस्सी अन्तर्राष्ट्रिय फुटबलमा उत्कृस्ट र सdt.common.streams.StreamServerर्बाधिक पारिश्रमिक लिने खेलाडी हुन तर एउटा गोप्य दस्ताबेज अनुसार रोनाल्डो मेस्सी भन्दा दोब्बर पारिश्रमिक पाउने खेलाडी को नाम सार्बजनिक भएको छ । यसै वर्ष फ्रान्सको पेरिस जेन्ट जर्मनी (पिएसजी) क्लबबाट चीनको हेबेई चाइना क्लबमा अनुबन्धित भएका अर्जेंटीनी खेलाडी एजिक्युल लाभेजीको पारिश्रमिक रोनाल्डो मेस्सी भन्दा लगभग २ गुना भएको पत्ता लागेको छ ।उनका लागि चिनियाँ क्लबले साताको चार लाख स्टर्लिङ पाउन्ड खर्चिएको रिपोर्टमा बताइएको छ।तर उनको वास्तविक पारिश्रमिक रकम साताको चार लाख ९३ हजार पाउन्ड अनुमान गरिएको छ।
रोनाल्डो र मेसीको साताको पारिश्रमिक करिब १ लाख पाउन्ड छ।

प्रतिक्रिया दिनुहोस्