Logo

फूटबलमा पनि रेफ्रीले भिडियो रेप्ले गराउन सक्ने



Spread the love

आगाsoccer-fifa-review-replay-videoमी बिहीवारदेखी जापानमा सुरुवात हुँदै गरेको क्लब विश्वकपमार्फत फूटबलमा पनि भिडियो रिभ्युको सुरुवात हुँदैछ ।

कठिन परिस्थितीमा मैदान मा रहेका रेफ्रिको अनुरोधमा असिस्टेन्ट रेफ्रिले भिडियो रिभ्यु गर्न सक्छन । यो निर्णय बिश्व फूटबलमा कोसेधुङ्गा साबित हुने मानिएको छ । यसै बर्ष दुई अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा परिक्षण गरिएको भिडियो रिभ्यु फिफाको आधिकारिक प्रतियोगितामा भने पहिलो पटक लागू गर्न लागिएको हो ।

भिडियो रिभ्युको अन्तिम निर्णय भने फिल्डमा रहेका रेफ्रिकै हातमा हुनेछ । यद्यपि सिरियस इ
न्सिडेन्टमा यो प्रणालीले रेफ्रीको गल्ति सुधार्ने मौका भने दिनेछ ।

प्रतिक्रिया दिनुहोस्