Logo

एसियाकै सबैभन्दा आकर्षक महिलाको उपाधी दिपीकालाई…



Spread the love

deepika1बलिउड अभिनेत्री दिपीका पादुकोणले प्रियंका चोपडालाई पछाडि पारेकी छन्। सन् २०१५ मा एसियाकै सबैभन्दा आकर्षक महिलाको उपाधी जितेकी प्रियंकालाई पछाडि पार्दै दिपीकाले सन् २०१६ मा यो उपाधी जितेकी छन्।

बेलायतको इस्टर्न आइ पत्रिकाले सार्वजनिक गरेको ‘सेक्सिएस्ट एसियन वुमन २०१६’ को सूचीमा दिपीकाले चारपटक सम्म उपाधी जितेकी प्रियंकालाई पछि पारेकी हुन्।
दिपीकाले उछिनेपछि दोस्रो नम्बरमा प्रियंका परेकी छन् भने आलिया भट्ट सूचीमा पाँचौ र कट्रिना कैफ सातौँ स्थानमा परेका छन्। सोनम कपुर आठौं, माहिरा खान नवौं र गौर खान दशौं स्थानमा परेका छन्।

प्रतिक्रिया दिनुहोस्