Logo

उद्योगमा आगोलागी हुँदा करोडौँ रुपैयाँको क्षति



Spread the love

वीरगञ्ज–पथलैयामा रहेको एक उद्योगमा आज आगलागी हुदा करोडौँ रुपैयाँको क्षति भएको छ ।

पथलैया सडकखण्डको परवानीपुरस्थित अमृत साबुन उद्योगमा आगोलागी भएको समाचार प्रात्त भएको छ ।

आगलागीको कारण तथा क्षतिबारे अनुुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

उद्योगमा लागेको आगो वीरगञ्ज महानगरपालिका, पोखरी नगरपालिका, नेपाल आयल निगम अमलेखगञ्ज, कलैया नगरपालिका र सिमरा विमानस्थलको बारुणयन्त्रद्वारा आगो नियन्त्रणमा लिएको प्रहरी नायब उपरीक्षक सत्यनारायण थापाले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्