Logo

प्रिमिएर लिग अप्डेट



Spread the love

ईंग्लिश प्रिमिएर लिग फूटबलमा वाटफोर्डद्वारा इभर्टन ३-२ गोलन्तरले पराजित भएको छ । वाटफोर्डको घरेलु मैदानमा भएको खेलमा इभर्टनका लुकाकुले १७ औं मिनेटमा गोल गEverton-Vs-Watfordरी इभर्टनकालाई अग्रता दिलाएका थिए तर पहिलो हाल्फ को ३६ औ मिनेटमा वाटफोर्डका ओकाका ले बराबरी गोल गरे । खेलको ५८ मिनेटमा वाटफोर्डका प्रोडीले गोल गर्दै २-१ को अग्रता दिलाएका थिए । त्यसापछि ६४ औ मिनेटमा ओकाकाले बेक्तिगत दोस्रो गोल गर्दै खेल ३-१ को स्थितीमा पुर्याएका थिए । खेलको ८६ औं मिनेटमा लुकाकुले दोस्रो गोल गरेपनि टोलीको हार भने टार्न सकेनन् ।
१५ खेलबमा २१ अंक सहित वोटफोर्ड सातौं स्थानमा छ भने २० अंक स
हित इभर्टन नवौं स्थानमा छ ।

अन्य खेलहरु अहिले सन्चालन भइरहेका छन । हाल्फ टाईम को नतिजा अनुसार :
आर्सनल १-१ स्टोक सिटी
बर्न्ली २-१ बोउर्न्मोउथ
हल सिटी १-० क्रिस्टल प्यालेस
स्वान्से सिटी ०-० सन्डर्ल्यान्ड

लेइकेस्तेर सिटी र म्यान्चेस्टर सिटीबिच को खेल भने राती ११:१५ देखी सुरु हुनेछ ।

प्रतिक्रिया दिनुहोस्