Logo

हेर्नुहोस् ! शक्ति चन्दको नयाँ टप्पा गीत ( भिडियो सहित )



Spread the love

shakti chand

मध्य पश्चिमको मौलिक टप्पा गीत लोक गायक शक्ति चन्दले बजारमा ल्याएका छन् । एक पछि अर्को हिट गीत दिँदै आएका चन्दको यो गीतले पनि स्रोताहरुको माया पाउने  उनको विश्वास छ ।

सल्लेरी खबर सँग कुरा गर्दै चन्दले आफूले आफ्नो गाउँ, ठाउँलाई सधैँ माया गरिरहको र तेसैको प्रतिबिम्बको रूपमा आफूले यस्ता गीतहरू गाउदै आएको बताए । आफ्ना स्रोताहरुको मायाले नै आफू यहाँ सम्म आएको चन्दको भनाइ थियो ।

हमाल म्युजिकले बजारमा ल्याएको यस गीतलाई शक्ति चन्दले स्वर दिएका छन् भने शब्द तथा सङ्गीत किरण बाबु पुनले दिएका छन् । बाबु थापा र रुबिना अधिकारीले अभिनय गरेको यस भिडियोलाई करणले खि चेका हुन भने बाबु थापाले निर्देशन गरेका हुन ।

हेर्नुहोस् ! गीत

प्रतिक्रिया दिनुहोस्