Logo

कमिडियन कपिल शर्मा को मासिक कमाइ कती ?



Spread the love

kapilतपाई धेरै जसो बलीउड अभिनेता तथा अभिनेत्री कसले कति कमाउँछन् बारे थाहा पाउनुभएको छ होला । तर, कमेडी सो गर्ने कपिलले कति कमाइ गर्छन् यसबारे जान्न पनि धेरै आतुर रहेका छन् । कमेडी गरेर पनि राम्रो कमाइ गर्न सकिन्छ भन्ने गतिलो उदाहरण कपिल बन्न सफल भएका छन् ।

कपिल आफ्नो शोको लागि ६० देखि ८० लाख रुपैया लिने गर्छन् । उनको एक महिनाको आम्दानीको कुरा गर्ने हो भने उनले मासिक ५ करोड रुपैयाँ कमाउने गर्छन् । यो युवा स्टारहरुमा सबैभन्दा धेरै कमाउनेको सुचीमा उनी पहिलो स्थानमा पर्छन् । त्यस्तै सुनील ग्रोबरले प्रति एपिसोड १० देखि १२ लाख रुपैया लिने गर्छन् । किकु शारदाले ५ देखि ७, कपिलकी सरलाले ६ देखि ७ लाख र रोशल रावले ३ देखि ४ लाख रुपैयाँ पर एपिसोड लिने गर्छन् ।

प्रतिक्रिया दिनुहोस्