Logo

बलात्कारकाे आरोपमा दुलही भित्र्याउने तयारी गरिएको दुलाहा पक्राउ



Spread the love

असोज १० काठमाडौं – १६ वर्षीया किशोरीलाई  बलात्कार गरेको आरोपमा दोलखाको भिमेश्वरमा दुलाही भित्र्याउने तयारीमा रहेका दुलाहा शान्ति चौलागाईँ पक्राउ पक्राउ परेका छन् । किशोरीले उजुरी गरेपछि दुलही भित्र्याउने तयारी गरिएको कार्यक्रममा नै पुगेर चौलागाईँलाई प्रहरीले पक्राउ गरेको थियो । एकमहिना अघि नै भगाएर ल्याएर भित्र्याउने तयारी गरिरहँदा प्रहरीले पक्राउ गरेको थियो । उजुरी गर्ने १६ वर्षीया किशोरीले कक्षा ७ मा पढ्दादेखि नै शान्तिले बिहे गर्ने आश्वासन दिँदै आएको बताएकी छन् ।

प्रतिक्रिया दिनुहोस्