Logo

सार्वजनिक खरिद ऐन संशोधन नभए बदनाम कम्पनीहरुले ठेक्का पाइरहने र देश कंगाल बन्ने : डा. बाबुराम



Spread the love

असोज १० काठमाडौं – संसदीय समितिमा खरिद ऐन र ठेकेदार सांसदको प्रतिनिधित्वलाई लिएर चर्चा–परिचर्चा चलिरहेका बेला पूर्वप्रधानमन्त्री समेत रहेका भट्टराईले ऐन संशोधनको आवश्यकता औंल्याएका हुन् । नयाँ शक्ति पार्टीका संयोजक डा. बाबुराम भट्टराईले निर्माण क्षेत्रमा देखिएको विकृति समाधान गर्न सार्वजनिक खरिद ऐन नै संशोधन गर्नुपर्ने बताएका छन् भने बदनाम कम्पनीहरुले ठेक्का पाइरहने र देश कंगाल बन्ने उनको भनाइ छ । पूर्वप्रधानमन्त्री रहेका डा. भट्टराईले सार्वजनिक खरिद ऐनकै कारण राजनीतिक नेतृत्व, इन्जिनियर, ठेकेदारबीच कमिसनखोर गठबन्धन बनेको र
ठेकेदारबीच कायम रहेको कमिसनखोरीको नभत्काएसम्म पप्पुजस्ता इन्जिनियर,बदनाम निर्माण कम्पनीले ठेक्का पाएको उल्लेख गरेका छन् ।अमेरिकामा रहेका डा. भट्टराईले ट्वीट गरेका छन्, ‘अर्थ समितिमा मेरो पनि आवाज बाहिरैबाट थपें ! छिटो कदम चालियोस् !’

प्रतिक्रिया दिनुहोस्