Logo

बाघ सुतेको बेला स्याल कराउनु स्वाभाविक हो : ने.बि.संघ सभापति क्षेत्री



Spread the love

बुटवलको लुम्बिनी बाणिज्य क्याम्पसमा हिजो भएको घटनालाई लिएर दुई बिद्यार्थी संगठन बिच टिकाटिप्पणी सुरु भएको छ ।

अनेरास्ववियुले घटनाको घोर भर्साना गरेको छ भने क्याम्पस माथी आगजनी गर्नेलाई नछाड्ने चेतावनी दिएको छ ।

त्यस्तै यता ने.बि.संघले भने स्याल को संज्ञा दिएको छ । ने.बि.संघ सभापति सुरज क्षेत्रीले आज सल्लेरी खबर सँग कुरा गर्दै भने, “बाघ सुतेको बेला स्याल कराउनु स्वाभाविक हो ।” त्यस्तै असहज परिस्थिति भएको भन्दै क्याम्पस आज र भोलि बन्द गरिएको उनले बताए ।

यो पनि पढ्नुहोस ।

लुम्बिनी क्याम्पसले मनपरी गरेको भन्दै नेविसंघद्वारा आगजनी र तोडफोड

प्रतिक्रिया दिनुहोस्