Logo

युवा स्टार अनमोल केसी स्टारर फिल्म ‘गाजलु’ ईन्टरनेट रिलिज (हेर्नुहोस पुरा फिल्म)



Spread the love
युवा स्टार अनमोल केसी तथा पुर्व मिस नेपाल सृष्टि श्रेष्ठ स्टारर फिल्म ‘गाजलु’ ईन्टरनेटमा रिलिज भएको छ ।  बर्ष २०७३ को नाफा कमाउने पहिलो फिल्म गत जेठ २८ मा सार्वजनिक प्रदर्शनमा आएको थियो ।
gajalu            डिजिटल  कम्पनि ओएसआरले ‘गाजलु’लाई ईन्टरनेटमा रिलिज गरेको हो । यो फिल्मबाट नेाली रजतपटमा डेब्यू गरेकी सृष्टिले अभिनयमा वाहि-वाही पाएकी थिईन् ।
रोहित अधिकारी फिल्मस् को व्यानरमा बनेको फिल्मका निर्माता रोहित अधिकारी हुन् ।हेमराज बिसी निर्देशित फिल्ममा अनमोल र सृष्टिसँगै सलोन बस्नेत, गौरव पहारी, मेनका प्रधान लिड अभिनयमा छन् । फिल्मले नेपालसँग विदेशका विभिन्न शहरमा प्रदर्शन हुँदा फिल्मले राम्रै प्रसंसा भेटेको थियो ।
हेर्नुहोस पुरा फिल्मः

प्रतिक्रिया दिनुहोस्