Logo

यि हुन बंग्लादेशका सुपरस्टार..



Spread the love

bangakesh-jpg1alom89_1481726477

केहि समय देखि सामाजिक सञ्जालमा एक बांग्लादेशका मोडल आलम उर्फको चरचा चलिरहेको छ। बंगलादेशभन्दा बाहिरी देशका व्यक्तिहरु कमैले जान्दछन् । तर, उनलाई बांग्लादेशका सुपरस्टार भन्ने गरिन्छ । अलोमको पूरा नाम अशरफुल आलम सईद हो । अलोमको जन्म निकै गरिब परिवारमा भएको थियो ।अलोमको पपुलारिटी यो छ कि उनको फलोअर्सले फेसबुकमा अनगिन्ती फ्यान पेज बनाएका छन् । अलोमको हाउभाउ हेर्न हो भने बलिउड अभिनेता शाहरुख खानको पोज भन्दा कम छैन ।

बंगलादेशमा ५०० भन्दा बढि म्यूजिक भिडियोमा उनले काम गरिसकेका छन् । बलिउडका अभिनेता सलमान खानको एक गीतको म्यूजिक भिडियो समेत उनले काम गरिसकेका छन् ।

पहिलो गीत बंगलादेशको स्थानीय टिभिमा बजाए पछि उनको डिमाण्ड बढ्न थाल्यो । स्थानीय टिभिमा गीत हिट भएपछि युट्युवमा उनको भिडियो उनका प्रशंसकले हालिदिए । त्यसपछि त उनी रातारात चर्चित बने ।

हेर्नुहोस एक भिडियो:

https://www.youtube.com/watch?v=rUily6gYXpU

 

 

प्रतिक्रिया दिनुहोस्