Logo

उद्घाटन गर्न गएका गृहमन्त्री बादलको गुल्मीमा राजीनामा माग्दै नाराबाजी



Spread the love

कञ्चनपुरको घटनाको दोषीलाई कारबाहीको दायरामा लिउन नसकेको भन्दै गुल्मीको सदरमुकाम तम्घासमा ने.बि .संघ नेपाल, तरुण दलले बादलको राजीनामा
मागेका हुन । चर्को नाराबाजी गरेका ने.बि.संघ र तरुण दलका कार्यकर्तालाई प्रहरीले हस्तेप गरेको बताइएको छ ।

गृहमन्त्री बादल लायन्स क्लव अफ काठमाण्डौ लड बुद्ध र नेपाल हृदय रोग निवारण प्रतिस्ठान गुल्मीको संयोजनमा भएको निशुल्कको स्वास्थ्य शिविरको उद्घाटन गर्न गुल्मी गएका थिए ।शिविरमा मुटुको इसिजी, इको कार्डियोग्राम, अल्ट्रासाउण्ड, इन्डोस्कोपी र प्याथोलोजी सहित एक दर्जन रोगको उपचार तथा निशुल्क औषधी बितरण गरिएको छ ।

खड्का सल्लेरी खबरका लुम्बिनी प्रदेश सम्बाददाता हुन् ।

प्रतिक्रिया दिनुहोस्