Logo

प्रधानमन्त्री कार्यालयभित्रै सोकिय सचिब कुटीए



Spread the love

१४ असोज, दाङ- केही साताअघि प्रधानमन्त्री कार्यालयभित्रै उद्योग वाणिज्य तथा आपुर्तिमन्त्री मातृकाप्रसाद यादवका स्वकीय सचिव सन्तोष विष्टमाथि नेपाल कम्युनिष्ट पार्टीका कार्यकर्ताले हातपात भयो । यो घटनाले सबैलाई दुखी तुल्यायो । सरकारको सुरक्षा नितीमाथी प्रश्न उठायो । नेपाली राजनीतिको उदाङ्गो रुप देखायो । पार्टी कार्यकर्ताको चर्तिकला देख्न मिल्यो ।

तर अब यस्ता घटना नघट्ने महानगरीय सुरक्षा प्रहरी गण सिंहदरबारले जनाएको छ । अहिले भने देशको प्रमुख प्रकाशकीय सचिवालयमा सुरक्षा सतर्कता बढाईएको छ । मन्त्रीलाई भेट्ने समय नमिलाएको भन्दै विष्टमाथि कुटपिट भएपछि सिंहदरबारभरी रहेका २१ वटा मन्त्रालयमा सुरक्षा सतर्कता बढाइएको छ । उक्त गणले घुम्ती टोली सहित सुरक्षा सतर्कता बढाएको हो ।

प्रतिक्रिया दिनुहोस्