Logo

ए जे कपको तयारी तीव्र



Spread the love

A J cup

यही मंसिर ७ गतेदेखि १० गतेसम्म हुने विद्यालय स्तरीय भलिबल प्रतियोगिताको तयारी तीव्र रूपमा भइरहेको
जानकारी आज एक समाहरो बिच आयोजकले गरायो ।

सो भलिबल प्रतियोगिता धेरै भन्दा धेरै बिधालयलाई सहभागी गराई प्रतियोगिता भब्यरुपमा सन्चालन गर्ने, काठमान्डौ ललितपुर काभ्रे र भक्तपुरका बिधालयलाई बढी भन्दा बढी  जोड दिइएको प्रतियोगिताका संयोजक रामकुमार रानाले जानकारी दिए

प्रतियोगिता ए जे इङलिस सेकेन्डरी स्कुलको प्राङ्गण पान्डुबजार भक्तपुरमा हुने छ। विद्यार्थीहरूको शारीरिक एवं मानसिक विकासको साथै विद्यालय स्तरबाट नै खेलकुदलाई विशेष जोड दिएर मात्र खेलकुद विकास हुने हुनाले सो प्रतियोगिता सन्चालन गर्न लागिएको बिधालयका खेलकुद शिक्षक रुकेश शाहीले सल्लेरी खबरलाई बताए ।

प्रतिक्रिया दिनुहोस्