Logo

पाकिस्तानी “चायवाला” अब फिल्ममा



Spread the love

chai-main

साधारण चिया ब्यापारिबाट चर्चामा आएका पाकिस्तानी  “चायवाला” अर्सद खानको जिबननै परिबर्तन भएको छ । साधारण चिया ब्यापारिबाट मोडल भएका उनले बलिउड  अभिनेतालाई टक्कर दिदै हाल एसियाका आकर्षक पुरुषको सुचीमा परेका  छन ।

अर्सद अब अभिनेता पनि बन्ने भएका छ्न ।उनले कबिर फिल्मका लागी साइन गरेका छन ।उनले आफु फिल्म खेल्न पाएकोमा धेरै खुशी ब्यक्त गरेका छन । फिल्म इदमा रिलिज हुने बताइएको छ ।उनको उमेर अहिले १८ बर्ष भएको छ ।पाकिस्तानी फोटोग्रार्फरले उनको फोटो सामाजिक सन्जाल मा राखिदिएपछी उनि राता-रात चरचित  भएका थिए ।

प्रतिक्रिया दिनुहोस्