Logo

जनताबाट सङ्कलित योजनाहरुको बैंङ बनाउदै : खानेपानी मन्त्री



Spread the love

२३ असोज , काठमाडौं – देशभरका स्थानीय तह तथा जनताबाट सङ्कलित योजनालाई कार्यान्वयन गर्ने उद्देश्यले योजना बैंक बनाउन थालिएको खानेपानी मन्त्री बिना मगरले बताएकि छन् । देशैभरमा छरिएर रहेको योजनालाई संकलन् गरेर योजना बैँकमार्फत अघी बढाउने तयारी मन्त्रालयको भईरहेको जानकारी दिएकी छन् ।

मन्त्री बिना मगरले “मुलुकभर रहेका खानेपानी तथा सरसफाइ उपभोक्ता समितिमार्फत पूर्ण सरसफाइको अभियानलाई अघि बढाइने” योजना अघी सारेको बताएकि छन् ।

प्रतिक्रिया दिनुहोस्