Logo

बसबाट खस्दा सहचालकको मृत्यु



Spread the love

२३ असोज, भक्तपुर – बागबजारबाट सरस्वतीखेल चल्ने बा४ख ३१९१ नं को गुडिरहेको बसको पछाडि भ¥याङबाट खस्दा अन्दाजी २०/२२ बर्ष सहचालकको मृत्यु भएको छ । उनको पहिचान खुल्न नसकेको महानगरीय प्रहरी वृत्त थिमिका प्रमुख प्रहरी नायव उपरीक्षक मिलन केसीले बताएका छन् ।

मध्यपुरथिमि नगरपालिका –३ गठ्ठाघरको अर्बिट स्कूल अगाडि सोमबार बसबाट खस्दा उनको मृत्‍यु भयको हो । सहचालकबारेमा उक्त बस चालक भक्तपुर नगरपालिका –३ सुकुलढोकाका सुन्दर कर्माचार्यलाई समेत थाहा नभएको र कर्माचार्यलाई नियन्त्रणमा लिई अनुसन्धान थालिएको जानकारी दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्