Logo

भोली आइतबार सार्वजनिक विदा



Spread the love

sarkar

सरकारले  इसाई धर्मावलम्बीहरुको चाड क्रिसमसमा भोलि सार्वजनिक विदा दिने निर्णय गरेको छ । मन्त्रीस्तरीय निर्णयबाट विदा तोकिएको हो ।

यसअघि राजपत्रमा प्रकाशित सार्वजनिक विदा सूचीमा भोलि क्रिष्टियन धर्मावलम्बीहरुका लागि मात्र विदा दिइएको थियो ।

holiday

 

प्रतिक्रिया दिनुहोस्