Logo

सञ्चारकर्मी एवम् भ्वाइस अफ बुटवलकी विजेता ब्युटिको “डिजे लगाऊ” सार्वजनिक



Spread the love

बुटवल उघोग बाण्यिज सघ ले आयोजना गरेको गायन प्रतियोगिता २०७३ मा सहभागी भई विजेता बनेकी ब्युटि रसालले आफ्नो गीत “डिजे लगाऊ” सार्वजनिक गरेकी छिन ।
युवा -पुस्तालाई समेटेर तयार पारेको गीतमा हिन्दी रीयालीटी डान्स-सो डान्स प्लसमा नेपालको नेतृत्व गरेको “द नेपोलिक क्रु” को डान्स-कोरीयोग्राफी रहेको छ ।  मोहन महतोको निर्देशन र सम्पादन रहेको भिडियोमा डी जेको अभिनय बुटवलका चर्चित डी जे तामाले गरेका छन्  ।

सार्वजनिक उक्त गीतमा भीम बि.सी र ब्युटि रसालको आवाजमा भीम बि.सीकै लिरिक्स र संगीत रहेको छ । कम्पोज केशव बाडुको रहेको छ भने  र्यापमा कमल ग्रीजले साथ दिएका छन ।

त्यस्तै युट्युबमा हाईलाईटस नेपालको च्यानल मार्फत सार्वजनिक गरेको उक्त गितको भिडियो मिक्स तथा मास्टरीङ श्यामश्वयत रसाईलले गरेका छन्  ।

 

भिडियो हेर्नुहोस ।

https://www.youtube.com/watch?v=5i9cyxbBGl8&list=RD5i9cyxbBGl8&start_radio=1

खड्का सल्लेरी खबरका लुम्बिनी प्रदेश सम्बाददाता हुन् ।

प्रतिक्रिया दिनुहोस्