Logo

मध्यपश्चिमाञ्चलबाट थावलु तर्फ दिपक हमालको स्वर्ण पदक



Spread the love

deepak

सातौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्र्तगतको उसु खेल को थावलु तर्फ नान्छोन बिधामा दिपक हमालले स्वर्ण पदक हात पारेका छन् ।

धेरै जसो पदमा बिभागीय टोली अगाडि रहे पनि नान्छोन बिधामा भने मध्यपश्चिमाञ्चलका हमाल स्वर्ण पदक ल्याउन सफल भएका हुन् ।

 

 

प्रतिक्रिया दिनुहोस्