Logo

ग्यास सिलिण्डर विस्फोट हुँदा एकको मृत्यु



Spread the love

धनुषाको जनकपुरधाम उपमहानगरपालिका-४ पुरानो बस पार्कस्थित ग्यास वेल्डिङमा ग्यास सिलिण्डर विस्फोट हुँदा एक जनाको मृत्यु भएको छ।

जिल्ला प्रहरी कार्यालय धनुषाका अनुसार दिउँसो ३ बजे ग्यास सिलिण्डर विस्फोट हुँदा ४७ वर्षीय प्रमोद साहको मृत्यु भएको छ। विस्फोटमा दुई जनासमेत घाइते भएको जनाइएको (रासस)

प्रतिक्रिया दिनुहोस्