Logo

आज राती जर्मनी भर्सेज इटलीको खेल हुँदै



Spread the love

असार १८, काठमाडौँ – युरो २०१६ को क्वार्टरफाइनलमा आज राती इटली र जर्मनीको खेल हुँदै छ । तर अनौठो कुरा के छ भने जर्मनीले अहिले सम्म ठूला प्रतियोगितामा आठ पटकसम्म इटलीलाई हराउन सकेको छैन ।

इटली र जर्मनी अहिलेसम्म विश्वकप र युरोकपमा आठ पटक भिडेका छन्, जस मध्ये सबै खेलमा इटली अपराजित छ ।

र, युरो २०१६ मा पनि इटलीको प्रदर्शन निकै सुधारिएको छ । अहिलेका इटालियन प्रतिशक्षक कोन्टे धेरै भरपर्दा मानिन्छन । आजको खेल थुप्रै फूट्बल् प्रेमिहरुकालागी रोचक खेल हुनेछ । खेल आज राती नेपाली समय अनुसार राती १२:४५ मा सुरु हुनेछ ।

MILAN, ITALY - NOVEMBER 15: Claidio Marchisio (L) of Italy battles for the ball with Andre Schuerrle (R) of Germany during the International Friendly match between Italy and Germany at San Siro Stadium on November 15, 2013 in Milan, Italy. (Photo by Martin Rose/Bongarts/Getty Images)

प्रतिक्रिया दिनुहोस्