Logo

कर्मचारीको उमेरहद ६० वर्ष बनाउने तयारी



Spread the love

 

mantriparisad

आज बस्ने मन्त्रिपरिषद बैठकले निजामति कर्मचारीको अनिवार्य अवकास पाउने उमेर ५८ वर्षबाट बढाएर ६० वर्ष बनाउने तयारी गरेको छ ।

यसैगरी बैठकमा निजामती ऐनको पाँचौ संशोधन विधेयक स्वीकृतका लागि पेश हुँदैछ । मन्त्रिपरिषदले संघीयतामा कर्मचारी समायोजनको विधेयक समेत स्वीकृत गर्दैछ ।

संघीयतामा जाँदा सरकारले केन्द्रीय तहमा भर्ना भएका कर्मचारीलाई नै स्थानीय तहमा समेत परिचालन गर्नेगरी कर्मचारी समायोजन विधेयक अघि सारेको थियो । यो विधेयकलाई पनि मन्त्रिपरिषदले स्वीकृत गरी लोकसेवाको सहमतिका लागि पठाउने छ ।

प्रतिक्रिया दिनुहोस्