Logo

प्रेममा बाधा भएपछि घाँटी रेटेर श्रीमानको हत्या



Spread the love

prem

रौतहट करुनियामा एक साताअघि भएको युवकको हत्यामा उनकै श्रीमती संलग्न भएको खुलेको छ ।  अभिनन्दन साहको हत्या प्रेममा बाधा भएपछि उनै श्रीमती सकुन्तलादेवीले गरेको खुलासा भएको प्रहरीले जनाएको छ ।

 

कतारमा रोजगारी गरेर एक महिनाअघि मात्रै घर फर्किएका २३ वार्षका अभिनन्दनको पुस २१ गते घाँटी रेटेर हत्या भएको थियो ।

साह कतार गएका बेला सकुन्तलाको पप्पु भनिने मनिषकुमार सुमनबीच प्रेम सम्बन्ध भएको बुझिएको प्रहरीले बताएको छ । उनीहरुबीच दुई वर्षदेखि प्रेम सम्बन्ध भएको बुझिएको छ । आजको नयाँ पत्रिका दैनिकमा समाचार छ ।

प्रतिक्रिया दिनुहोस्