Logo

लोकमानले देश छाडे



Spread the love

Lok_Man_Singh_Karki_CIIA_Chief

अख्तियार दुरुपयोग अनुसन्धान आयोगका अयोग्य सावित भएका प्रमुख लोकमानसिंह कार्की आइतबार बिहान परिवारसहित भारतको नयाँ दिल्ली प्रस्थान गरेका छन् ।

उनी स्वास्थ्य उपचारको लागि त्यसतर्फ लागेको बताइएपनि कहिले फर्कन्छन् भन्ने नखुलेको खबर आजको नेपाल समाचारपत्रमा छ ।

विमानस्थलका डीआईजी गोविन्द निरौलाले दिएको जानकारी अनुसार कार्की आफूसमेत परिवारका ४ सदस्यका साथ आइतबार बिहान ९ बजे विमानस्थलबाट प्रस्थान गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस्