Logo

आजका पत्रिकामा प्रकाशित कार्टून



Spread the love

आज काठमाडौँबाट प्रकाशित कान्तिपुर, अन्नपूर्ण पोस्ट र कारोबार दैनिकले मात्रै कार्टून प्रकाशित गरेका छन् ।

भूकम्पपछिको पुनर्निर्माणमा भइरहेको ढिलासुस्तीप्रति व्यंग्य गर्दै कान्तिपुर दैनिकले कार्टून प्रकाशित गरेको छ ।

भने अन्नपूर्ण पोस्ट दैनिकले अझैसम्म चुनावको मिति तोक्न नसकेकोमा व्यंग्य गरेको छ । र बैंकहरुमा देखिएको मौद्रीक तरलतासम्बन्धी विषयलाई व्यंग्य गर्दै कारोबार दैनिकले कार्टून प्रकाशित गरेको छ ।

 

cartoon-kantipur

cartoon-annapurnapost

cartoon-karobar

 

प्रतिक्रिया दिनुहोस्