Logo

बलिउडका दुई खान सलमान र सारुख एकै साथ आउँदै…



Spread the love

बलिउडका दुई खान सलमान र सारुखको दुस्मनी भएको लामो समय पछी गत बर्ष कलर्स टेलिभिजनको  रियालिटी सो बिगबोसमा एकै साथ आएका थिए ।झगडा भए पछी सलमान र सारुख कुनै कार्यक्रमा एकै साथ देखीदैन्थे ।फेरी सलमान र सारुख एकै साथ बिगबोसमा आउँदै छन ।अहिले बिगबोसको दसौ सिजन चलिरहेको छ ।जुन सिजन सलमानले होस्ट गर्द्दै आएका छन ।अब बिगबोसको फाइनल हुन दुइ हप्ता बाकी छ ।फेरी उनिहरु २० तारिख मा एकै साथ आउँदै छन । के उनिहरुको मित्रता बड्दै गएको हो । यो भने आउँदा दिनहरुमा थाहा हुनेछ ।

 हेर्नुहोस भिडियो 

 

 

 

प्रतिक्रिया दिनुहोस्