Logo

बिग बोस १०: बिगबोस घरमा मोनालिसा र बिक्रान्त को भयो बिबाह…



Spread the love

mmonalisa
भारतीय टिभी च्यानलको सर्वाधिक हिट र विवादित रियालिटी शो ‘बिग बोस १०’ की ‘सेलेब्रिटी’ प्रतिस्पर्धी तथा भोजपुरी अभिनेत्री मोनालिसा विवाह बन्दनमा बादिएकि छिन् । भोजपुरी एक्ट्रेस मोनालिसा मंगलवार लॉन्गटाइम ब्वॉयफ्रेंड विक्रांत सिंहसँग बिबाह बन्दनमा बादिएकी हुन् । ग्रैंड वेडिंग सेरेमनी ‘बिग बॉस’को घरमा भएको थियो । एति मात्र होईन बिबाहको पुरा जिम्मेवारि बिगबोसले लिएको थियो । बिबाह हिन्दू परम्परा अनुसार सम्पन्न भएको छ । बिबाह सकिए पछी मोना – बिक्रान्त सबै घरमा आएका सदस्यसँग बिदा लिएर बिगबोसको आदेसनुसार कन्फेशन रुममा गएका थिए ।

mona-vikrant  बिगबोसले उनिहरुको लागी एउटा सेक्रेट रुमको ब्यबस्था समेत गरीदिएको थियो ।

प्रतिक्रिया दिनुहोस्