Logo

नेपाली चेली तेरियाले जितीन झलक दिखला जाको उपाधी



Spread the love

teriyaनेपालकी तेरिया मगरले भारतको चर्चित टेलिभिजन ‘झलक दिखला जा’को ट्रफि जितेकी छिन् । बलिउड लाइफ अनलाइनले तेरियाले दुई प्रतिष्पर्धीलाई उछिन्दै उपाधि चुमेको बताएको छ।  भोटिङको आधारमा तेरियाले उपाधि जितेको अनलाइनले जनाएको छ।

तेरियाले यसअघि जी टीभीबाट प्रशारण भएको ‘डान्स इन्डिया डान्स’को उपाधी पनि जितेकी थिइन् ।अनलाइन र एसएमएसबाट उनलाई भोट गरिएको थियो ।

यसको आधिकारिक घोषणा भइसकेको छैन। ‘झलक दिखलाँ जा’  को फिनाले शनिबार बेलुकी प्रशारण हुनेछ।

प्रतिक्रिया दिनुहोस्