Logo

सल्यानि चेली चन्द्रा चलाउनेको जवानीको छल्का गीत (हेर्नुहोस् गीत )



Spread the love

सल्यानि चेली चन्द्रा चलाउने को नयाँ  गीत युटुबमा सार्वजनिक भएको छ । चलाउने सँगै स्वर नेत्र भण्डारीले दिएका छन् भने मोडेलमा रिना थापा मगर र बब्बु थापा देखिएका छन् ।

मध्य पश्चिमका चर्चित गायक नेत्र भण्डारीले चर्चित दोहोरी गायिका चन्द्र चलाउनी सँग मिलेर “जवानीको छल्का” बोलको  गीत आशिष म्युजिक प्रा.लि. मार्फत साँगितिक बजारमा ल्याएका छन ।
हेर्नुहोस् गीत 

प्रतिक्रिया दिनुहोस्