Logo

कम्तीमा ३ प्रतिशत थ्रेस होल्ड राख्ने तयारी



Spread the love

sansad

 

कम्तीमा ३ प्रतिशत थ्रेस होल्ड राख्न ठुला दल सहमत भएका छन् । ३ प्रतिशत थ्रेसहोल्ड राख्दा पनि अहिलेका अधिकांश एक र दुई सिट रहेका साना दलको अस्थित्व अर्को चुनावमा समाप्त हुनेछ भने दलको सन्ख्या घट्ने छ ।

तीनदेखि ५ प्रतिशत थ्रेसहोल्ड राख्ने गरी राज्य व्यवस्था समितिले संसदमा विधेयक पठाउने तयारी गरेको छ । साना दल भने थ्रेस होल्डको विपक्षमा छन् ।

राज्य व्यवस्था समितिको सोमबारको बैठकले सहमति भएका विषय समेटेर विधेयक संसदमा पठाउने तयारी गरेको  छ ।

प्रतिक्रिया दिनुहोस्