Logo

अखिल( क्रान्तिकारी) ६ न. प्रदेशको प्रवक्तामा यात्री मनोनीत



Spread the love

himal-yatri

अखिल( क्रान्तिकारी)  ६ न. प्रदेशकाे सुर्खेतमा सम्पन्न भेलावाट अखिल( क्रान्तिकारी) सल्यानका ईन्चार्ज तथा केन्द्रीय समितिका सचिवालय सदस्य  हिमाल यात्री ६ न. प्रदेशको प्रवक्तामा मनोनीत भएका छन् ।

६ न प्रदेशकाे सुर्खेतमा सम्पन्न भेलावाट यात्री प्रवक्तामा मनोनीत भएका हुन् । यात्री लामो समय देखी माओवादी निकट विद्यार्थी राजनीतिमा आवद्द रहदै आएका छन् ।

 

प्रतिक्रिया दिनुहोस्