Logo

गोपिकृष्ण मुभिजले किन्यो मिनिमम ग्यारेन्टी (एमजी) मा रईस र काबिलको नेपाल राइट



Spread the love

यही शुक्रबारबाट बलीउडका दुई प्रतिक्षित चलचित्र एकसाथ हलमा लाग्दैछन् ।शाहरुख खान अभिनित चलचित्र रईस र ऋतिक रोशन अभिनित चलचित्र काबिल । बलीउडका दुई सुपरस्टारको चलचित्र रईस र काबिल नेपाल ल्याउन गोपीकृष्ण मुभिजले कुल ४ करोड ४० लाख तिरेको छ । यो रकम यी दुई चलचित्र नेपालमा प्रदर्शन गर्न गोपीकृष्ण मुभिजले किनेको हो ।

raaes

यसअघी बलीउडस्टार सलमान खानको सुल्तान लाई नेपाल ल्याउनका लागि गोपिकृष्ण मुभिजले ३ करोड २० लाख तिरेको थियो । तेस्तै आमिरको चलचित्र दंगल नेपाल ल्याउनका लागि ४ करोड नेपाली रूपयाँ बुझाएको थियो ।

srrk

गोपीकृष्ण मुभिजका फिल्म वितरण प्रमुख निरज पौडेलका अनुसार, शाहरुख खानको रईस लाई २ करोड ४० लाख तिरिएको छ भने ऋतिक रोशनको काबिल लाई २ करोड  तिरिएको छ।

प्रतिक्रिया दिनुहोस्