Logo

के हो टेस्टट्युव बेबी ? सफल हुने १५ प्रतिशत मात्र सम्भावना



Spread the love

test_tube_baby

दम्पतीमध्ये पुरुष वा महिला कुनै कारण बच्चा जन्माउन असमर्थ भएका अवस्थामा महिलाको महिनावारीका आधारमा तय भएको समयमा बनेका प्रजनन योग्य अण्डा र पुरुषको अण्डालाई मेसिनमा मार्फत इन्ग्रोमा पठाई ४८ घन्टामा सुईका माध्यमबाट महिलाको पाठेघरमा राखेर प्रचनन कार्य गराउने कार्य नै टेस्टट्युव बेबी हो । जुन प्रक्रियामा कमजोर बिर्यलाई मेसिनमार्फत प्रजननका लागी योग्य बनाउने र बनाउन नमिल्ने अवस्थामा सहमतिमा महिला वा पुरुष अथवा दुबैको बिर्य सहयोग लिने गरिन्छ । यसरी गर्भाधारण गरेपछिको केही समयमा भने टेस्टट्युव बेबीले सामान्य प्राकृतिक प्रक्रियामा बच्चा हुर्कने गदर्छ ।

 यो प्रविधिमा विश्व परिप्रेक्ष्यमै पनि सफलता हासिल गर्न १५ प्रतिशत मात्र सम्भावना रहने विज्ञहरुको दाबी छ । विभिन्न विकल्प हुँदाहुँदै पनि हतारिएर यो प्रविधि प्रयोग हुने गरेको पाइएको छ ।

प्रतिक्रिया दिनुहोस्