Logo

मनवीर गुर्जर बने ‘बिग बॉस 10’ का विनर, जीते 40 लाख



Spread the love

manveer-1-3भारतीय टेलिभिजन रियालिटी शो बिग बोसको दसौ संस्करण आज देखी सकिएको छ । १५ हप्ता पछी आज रिएलिटी शो बिग बॉस १०  ग्रैंड फ़िनालेको नतिजा आएको छ ।बिग बॉस विजेताको ख़िताब मनवीर गुर्जरले जितेका छन ।

कॉमनर्स  टीमको तरफबाट घरमा आएका मनवीरलाई विजेताको रूपमा एक ट्रॉफ़ी र ४० लाख रुपए प्राइज़ मनी दिइएको छ ।मनवीरले ईनाम राशिबाट २० लाख रुपए सलमान ख़ानको चैरिटी ऑर्गेनाइजेशन बीइंग ह्यूमेनलाई दान गरेका छन्।यो कुराको  खुलासा मनवीर गुर्जरका बुवाले गरेका छन्।       manveer-1मनवीरलाई  बिग बोसमा आउनु पुर्ब कसैले चिन्दैन्थे ।अहिले देशभर उन्को  चर्चा चलिरहेको छ । कंटेस्टेंट मनवीर गुर्जर पेशाले किसान हुन ।  नोएडा मा बस्ने २९ वर्षीय मानवीर मूलतः  उत्तर प्रदेश का हुन्।

शो की सेलेब्रटी कंटेस्टेंट बानी जज फ़र्स्ट रनर भएकी छिन भने, एक्स ब्यूटी क्वीन लोपामुद्रा राउत सेकंड रनर भएकी छिन ।

bani-judgelopamudra-raut-1बिग बॉस रिएलिटी शो को इतिहासमा पहिलो चोटी सीजन १० मा सेलीब्रिटीजका साथ आम देशवासियों लाई पनि शामिल गरिएको थियो। फिनालेमा  दुई सेलेब्रिटी बानी जज र लोपामुद्रा राउत तेसै गरी दुई  इंडियावाले मनवीर गुर्जर र मनु पंजाबी थिए।

मनु पंजाबीले टप ३ मा जानु पूर्व टप ४ बाटै कुइट गरेका थिए । जस्नुसार उनले १० लाख पाएका थिए जुन बिग बोसले मौका दिएको थियो टप ३ मा जानु पूर्व  । मनु पंजाबी र मनवीरको  घरमा राम्रो दोस्ती थियो ।qयसरि आज देखी बिग बोस सिजन १० समाप्त भएको छ ।

 

प्रतिक्रिया दिनुहोस्