कथा : स्पर्श

काँचझैँ भैदियो सम्बन्ध । भुइँमा खस्ने बित्तिकै काँच फुटे जसरी फुट्यो हाम्रो सम्बन्ध पनि, एक रात उसले मेसेज पठाए पछि ।