Logo

अखिल क्रान्तिकारीको स्ववियु गीत (हेर्नुहोस् गीत )



Spread the love

आयो साथी आयो नयाँ स्वबियुको निर्वाचन
आयो साथी आयो नयाँ स्वबियुको निर्वाचन
अखिल क्रान्तिकारीलाई दिउँ दिउँ दिउँ
अखिल क्रान्तिकारीलाई दिउँ दिउँ दिउँ
प्रचण्ड मतदान, प्रचण्ड मतदान
भन्ने बोलको गीतले स्ववियु चुनाव नजिकिदै जाँदा चर्चा पाउदै गएको छ । यो गीत अघिल्लो स्ववियु चुनावलाई लक्षित गरेर लेखिएको थियो ।

गीतको रचना जागृत रायमाझीले गरेका हुन भने स्वर र संगीत चेतन सापकोटाले दिएका छन् ।

हेर्नुहोस् गीत

प्रतिक्रिया दिनुहोस्