Logo

‘लालटिन’ टिजर सार्वजनिक(हेर्नुहोस भिडियो)



Spread the love

nepali-movie-lalteen-2017-poster-laltin-nepali-film

चैत १८ गतेबाट पोस्टपोन्ड भएर अर्को बर्षको जेठ २६ गतेबाट प्रदर्शनमा आउन लागेको चलचित्र लाल्टिनको टीजर सार्वजनिक भएको छ । । यसअघि चैत्रको तेश्रो शुक्रबार प्रदर्शनमा आउने भनिएको फिल्म अब अर्को बर्षको जेठ २६ मा रिलिज हुने भएको हो । यो चलचित्रलाई अनिम श्रेष्ठ र राज केसीले निर्माण गरेका हुन् ।मनोज राजभण्डारी र दीपक श्रेष्ठ यसका सह-निर्माता हुन् ।

चलचित्रमा दयाहाङ र प्रियंकाको अलवा केकी अधिकारी लगायतका कलाकारको अभिनय छ । यसैबीच फिल्मको नयाँ रिलिज तय गर्दै निर्माण टमले टिजर सार्वजनिक गरेको छ । १ मिनेट लामो टिजरमा फिल्मको कथा संक्षेपमा प्रस्तुत छ । सस्पेन्स थ्रीलर जनराको फिल्मका प्रस्तुतकर्ता भानुप्रताप हुन् भने देवकुमार श्रेष्ठ निर्देशक छन् ।

हेर्नुहोस भिडियो

https://youtu.be/uNHMWSmh4CY

प्रतिक्रिया दिनुहोस्