Logo

मेक्सिकोमा ट्रम्पविरुद्ध प्रदर्शन



Spread the love

donald trump

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको आप्रवासनसम्बन्धी नीति र मेक्सिकोसँगको सीमामा पर्खाल लगाउन मेक्सिकोले नै पैसा तिर्नुपर्ने अडानको विरोधमा मेक्सिकोका दर्जनभन्दा बढी सहरमा हजारौं मानिस सडकमा उत्रिएका छन् ।

उनीहरुले ट्रम्पको विरुद्धमा अंग्रजी र स्पेनी भाषामा लेखिएका प्लेकार्डहरु पनि बोकेका थिए । पदर्शनकारीहरुले मेक्सिको सिटी सहित देशभरका अन्य शहरहरुमा पनि विरोध र्यालीहरु निकालेका थिए ।

सहभागी अधिकांशले सेतो लुगा लगाएर मेक्सिकोको झण्डा बोकेको खबर  आजको नागरिकमा  छ ।

प्रतिक्रिया दिनुहोस्