Logo

डिस्चार्ज भए नेता नेपाल



Spread the love

२७ चैत , काठमाडाैँ – स्वास्थ्यमा समस्या आएपछि अस्पताल भर्ना भएका नेपाल कम्युनिष्ट पार्टीका नेता माधव कुमार नेपाल बुधबार डिस्चार्ज भएका छन् । पुर्वप्रधानमन्त्री समेत रहेका नेता नेपाल चार दिन अगाडी त्रि.वि.शिक्षण अस्पताल अस्पतालमा भर्ना भएका थिए ।

ज्वरो र खोकीको समस्या देखिएपछि अस्पताल भर्ना भएका नेपालको उपचारमा डा. सन्तकुमार दास, डा.नरिज बम र डा. सबनि थपलयिा सहतिको चकित्सिकको टोली संलग्न रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्