Logo

बारा र पर्सामा आएको हावाहुरीमा आधारित गीत ‘उडायो हुरीले’ सार्वजनिक (हेर्नुहोस् भिडियो )



Spread the love

यही चैत्र २६ गते आएको हावाहुरीले बारा र पर्सामा २७ जनाको ज्यान गयो भने सयौँ जना घाइते भए । कति अपाङ्ग भएका छन् । बारा र पर्साको घटनालाई समेटेर गायक भूषण खतिवडाले ‘उडायो हुरीले’ बोलको गीत सार्वजनिक गरेका छन् ।

गीतमा पदमबहादुर निरौलाको शब्द रहेको छ । यसमा दीपा पन्त र भूषण खतिवडाको सुमधुर स्वर सजिएको छ भने भूषणकै स्वयं सङ्गीत रहेको छ।यस गीतमा बारा र पर्साका हावाहुरीबाट पीडित परिवारलाई राहत तथा उद्धार गरेको तस्बिर समावेश गरिएका छन् ।

हेर्नुहोस् भिडियो 

https://youtu.be/2-XbcLFCBtg

प्रतिक्रिया दिनुहोस्