Logo

देवरलाई सिस्नो लगाउदै भाउजू



Spread the love

१ बैशाख,डोटी ।
डोटीको दिपायल स्थित नववर्षमा मनाउने विसुपर्वमा देवरलाई सिस्नो लगाउदै भाउजू ।

आजको दिन सिस्नुपानी लगाएर रोग निको हुने विश्वास अनुसार यहाँका स्थानीयहरु विसुपर्व मनाउछन् । तस्वीर : विमलबहादुर विष्ट/डोटी

प्रतिक्रिया दिनुहोस्