Logo

फिल्म ‘स्टूडेंट ऑफ द ईयर २’ को लागी हीरोइन फाइनल



Spread the love

student-of-the-year-2फिल्म ‘स्टूडेंट ऑफ द ईयर २’ को लागी हीरोइन फाइनल भएकी छिन्।यस फिल्ममा टाइगर श्रॉफ लीड रोलमा हुनेछन्। टाइगर श्रॉफको गर्लफ्रेंड दिशा पटानी हुन्। दिशा पटानी ले एम .एस धोनी-द अनटोल्ड स्टोरी र लोफर जस्ता फिल्ममा काम गरिसकेकी छिन ।

‘स्टूडेंट ऑफ द ईयर’ फिल्मबाट आलिया भट्ट, वरुण धवन तथा सिद्धार्थ मल्होत्राले आफ्नो फ़िल्मी करिअर शुरुआत गरेका थिए। यस फिल्म को शूटिंग अप्रैल बाट शुरू हुनेछ।

प्रतिक्रिया दिनुहोस्