Logo

१५ तस्बिरमा हट, बोल्ड एण्ड स्वीट दीपिका पादुकोण



Spread the love

बलिउडमा दीपिका पादुकोणको स्थान समकालिन अभिनेत्री भन्दा सर्वश्रेष्ठ छ । एक्टिङ र स्टारडम दुबै उनकै पक्षमा छन् ।

‘ओम शान्ति ओम’ बाट फिल्मी करियरको सुरुवात गरेकी उनले ‘पिकु’, ‘रामलीला’, ‘बाजिराव मस्तानी’, ‘पद्मावत’, लगायतका सुन्दर फिल्म मार्फत् आफ्नो जादुयी अभिनय देखाइ सकेकी छिन् ।

अभिनेता रणबिर सिंहसँग वैवाहिक सम्बन्ध गाँसिए यता फिल्म नखेलेकी दीपिका छिट्टै आफ्नो नयाँ फिल्म ‘छप्पक’ मार्फत् पुनः कमब्याक मार्दै छिन् ।

हेर्नुहोस् उनै हट, बोल्ड एण्ड स्वीट दीपिका पादुकोणका १५ तस्बिरः 

तस्बिर स्रोतः द रिचेस्ट

प्रतिक्रिया दिनुहोस्