Logo

अङ्कित परियारद्वारा मुटु खाने उस्को याद गीत युटुबमा सार्वजनिक



Spread the love

अङ्कित परियारको नयाँ आधुनिक गिती सङग्रह मुटु खाने उस्को याद बोलको गीत सार्बजनिक गरिएको छ ।  उक्त गितमा स्वर अङ्कितले दिएका छन । यस गितको छायङ्कन नेपाल लगाएत बिदेसमा समेत गरिएको छ । मोडेलमा ईन्द्र चोखल र सुश्मा खेवा देखिएका छन् ।अङ्कितले मुटु खाने उस्को याद बोलको गीत यस यन जि (SNG) प्रोड्क्सन मार्फत बजारमा ल्याएका छन ।
हेर्नुहोस् गीत:

https://youtu.be/sbsUayoU_7w

प्रतिक्रिया दिनुहोस्